ब्रेकिङ न्युज
सिरहा प्रहरीले थाल्याे ‘तपाईको मास्क खै अभियान ?
काठमाडौं, लहान - जिल्लामा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा पनि सर्वसाधरणमा मास्क नलगाउने बानीको विकास हुँदै गएपछि प्रहरीले ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ । यस अभियान अन्तर्गत प्रहरीले मास्क नलागउने सर्वसाधरणलाई निःशूल्क मास्क ...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रत ...
कोभिशिल्ड खोप लगाएकालाई एस्ट्राजेनेका खोप लगाइँदै
काठमाडौं - सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । य ...
राष्ट्रियसभाको बैठक बस्दै आज, यस्तो छ कार्यसूची
काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सांसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष ...
सत्तारुढ गठबन्धनको साझा न्यूनतम् कार्यक्रम आज सार्वजनिक गरिँदै
काठमाडौं - सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर ...
नेपालमा थप ३ हजार २१८ जनामा कोरोना पुष्टि, १९ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३२१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२३१ र एन्टिजेन विधिबाट ९८७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज ...

.gif)