ब्रेकिङ न्युज
ठमेलमा जारी रामचन्द्र पक्षको भेलामा ४७ जिल्लाका सभापति सहभागी
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको भेलामा ४७ जिल्लाका सभापतिहरु उपस्थित भएका छन् । काठमाडौँको ठमेलमा जारी भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको बताइएको छ ।पार्टीको १४ औं महाधिवे ...
महाकाली नदीमा बेपत्ता धामीको शव ड्रोनबाट खोज्ने तयारी
काठमाडौं, दार्चुला - सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट ...
आज पनि घट्यो सुनको भाउ
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्य सोमबार १ हजारले घटेर ८९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितो ...
पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने
काठमाडौं,पर्वत - पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार ...
एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज, के-के छन् एजेण्डा ?
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ भने केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे बस्ने तय भएको पार्टीका कार्यलय सचिव शेरबहा ...
आजबाट एस्ट्राजेनेका खोप लगाइँदै, काठमाडौंमा तोकियो १४४ खोप केन्द्र
काठमाडौं - सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरूद्ध अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको एस्ट्राजेनेका खोप लगाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयका अनुसार चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक ...

.gif)