ब्रेकिङ न्युज

थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८ ...

महन्थ ठाकुर अब जसपाको साधारण सदस्यमात्रै !

काठमाडौं - जसपा अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाइएको छ ।निर्वाचन आयोगको आज बसेको पदाधिकारी बैठकले जसपाले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई अद्यावधिक गरेको हो । ठाकुरको पक्षमा रहेका १६ जना अब जसपाको साधारण सदस्यमात्रै रहने भएक ...

सर्वोच्चद्वारा भूमिसम्बन्धी आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सो आदेश दिएको हो ।अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न सर्वो ...

लुम्बिनी सरकार जोगाउन एमाले सर्वोच्चमा

काठमाडौं - लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । एमालेका प्रदेशसभा सदस्य लीला गिरीले सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको प ...

प्रधानसेनापति कमाण्ड बलाधिकृतरथी शर्मालाई हस्तान्तरण

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन् ।& ...

लुम्बिनीका तीन मन्त्रीले पाएनन् अन्तरिम आदेश

काठमाडौं - कारवाहीमा परी पदमुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनीका ३ सांसदलाई थमौती गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले तीन सांसदको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अन्तरिम आदेश दि ...