ब्रेकिङ न्युज
सरकारको साझा न्यूनतम कार्यक्रम: ‘निःशुल्क बिजुलीदेखि जलाशययुक्त आयोजनासम्म’
काठमाडौं - सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी ग ...
लुम्बिनीको विशेष अधिवेशनविरुद्धको रिट सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं - लुम्बनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि बोलाएको विशेष अधिव ...
मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग
काठमाडौं - राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार ग ...
नेपालमा थप २ हजार ५४८ जनामा कोरोना पुष्टि, ५५ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५४८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २१३७ र एन्टिजेन विधिबाट ४११ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...
कोरोना अस्पतालमा उपचाररत एकैदिन चार जना कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं,बाँके - बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दाङस्थित अस्थ ...
प्रचण्डद्वारा बाढी पहिरोपीडितलाई राहतमा ढिलाइबारे असन्तुष्टि
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न भागमा केही महिनायता आएका बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत वितरणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षे ...

.gif)