नेपालमा थप ३ हजार २१८ जनामा कोरोना पुष्टि, १९ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०४-२३ ०५:०९ मा प्रकाशित
Total Shares: 243
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३२१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २२३१ र एन्टिजेन विधिबाट ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १७२२ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस