ब्रेकिङ न्युज
चीनले अनुदानमा दिएको कोरोनाविरुद्ध भेरोसिल खोप आजबाट देशभर लगाइँदै
काठमाडौं - चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप भेरोसिल आजबाट देशभर विभिन्न उमेर समूहलाई लगाउन सुरु गरिँदै छ ।चीनले हालै अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएपछि सरकारले मंगलबारबाट खोप अभियान सञ्चालन गर्न लागेको हो । उक् ...
निषेधाज्ञामा अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले निषेधाज्ञामा अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको इ-कमर्शको सेव ...
लुम्बिनी प्रदेशकाे नीति तथा कार्यक्रम भोलि
काठमाडौं, रुपन्देही - लुम्बिनी प्रदेश सरकारले भोलि (मंगलबार) प्रदेशसभामा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई प्रस्तुत गर्न आग्रह गर्ने ...
काठमाडौं उपत्यकामा संक्रमित घटे
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ७९० जना, भक्तपुरमा १३५ जना र ललितपुरमा १९० जना कोरोना संक्रमित भेटिएका छन् ।आज देशभर थप ४४७२ जनामा कोरोना संक्रमण प ...
एकैदिन ६ हजार ९५१ जना संक्रमित निको
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४४७२ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ । ...
नेपालमा थप ४ हजार ४७२ जनामा कोरोना पुष्टि, ९२ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३३७० र एन्टिजेन विधिबाट ११०२ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै न ...

.gif)