गाईजात्रा र कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा
खबर एक्सप्रेस
२०७८-०५-०३ ०८:०४ मा प्रकाशित
Total Shares: 316
काठमाडौं - सरकारले गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ ।
बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस