ब्रेकिङ न्युज
नेपालमा थप १ हजार ९२० जनामा कोरोना पुष्टि, २४ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १९२० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १७०२ र एन्टिजेन विधिबाट २१८ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै ने ...
भिडभाड नगरी चाडपर्व मनाउन गृह मन्त्रालयको आग्रह
काठमाडौं - गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द ...
एमालेले भन्यो: लुम्बिनीका सभामुखले स्वेच्छाचारी र निरंकुश व्यवहार देखाए
काठमाडौं - नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको गरिमामा आँच आउने काम गरेको आरोप लगाएको छ । प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने चेतावनीसमेत दिएको छ । एमालेले ...
वामदेव गौतमको प्रस्टीकरण: ‘अहिलेसम्म म एमालेमै छु’
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिलेसम्म आफू पार्टीमै आबद्ध रहेको बताएका छन् । केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्ने विभिन्न प्रकारका भ्रम फैलाउने ...
पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट बैठक सुरु भएको हो ।बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउनेबारे छलफल भइर ...
सभामुखलाई निर्वाचन आयोगको पत्र
काठमाडौं - नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन प्रकरणमा निर्वाचन आयोगले सभामुखलाई पत्र पठाएको छ । तत्कालिन एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र ...

.gif)