ब्रेकिङ न्युज

चार प्रदेशमा भारी वर्षा हुने: खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।। गण्डकी प्रदेश, लुम्बिनि प्रदेश कर्णाली प्रदेश र सुदु ...

माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्न नपर्ने सभामुखको निर्णय

काठमाडौं - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले माधव नेपालसहित एमालेले निष्काशन गरेका १४ जना सांसदलाई कारवाही गर्न नपर्ने निर्णय सुनाएका छन् ।संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भई १४ ...

६८.६ प्रतिशत नेपालीमा कोभिड-१९को एन्टीबडी

काठमाडौं - नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड-१९ को एन्टीबडी देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेरसमुहका १३ हजार १६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दश ...

नेपालमा थप १ हजार ३८८ जनामा कोरोना पुष्टि, २४ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १३८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२१४ र एन्टिजेन विधिबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।यस्तै, आज थप २२६० जना ...

निर्वाचन आयोगले तोक्यो एमाले र जसपाका जनप्रतिनिधिलाई २२ गतेसम्म दल रोज्ने मिति

काठमाडौं - निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गतेसम्म मिति तोकेको छ ।सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध ...

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

काठमाडौं - शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको न ...