ब्रेकिङ न्युज

महुली खोलाले बगाउँदा युवतीको मृत्यु

काठमाडौं,सप्तरी - सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ ।आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका ल ...

आजदेखि काठमाडौंका यी स्थानमा लगाइँदैछ भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं - आजदेखि काठमाडौंका सबै स्थानीय तहमा भेरोसेल खोपको दोस्रो डोज लगाइँदैछ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका ६०-६४ वर्ष उमेर समूहका व्यक्ति लगायतलाई दोस्रो डोज लगाउन लागिएको हो । काठमाडौं महानगरले नगरभित्र १३ वटा र अन्य नगरमा ...

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ ३ दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।देशमा मनसुनी  वायुको  प्रभाव रहेको छ ।  हाल प्रदेश २ र बागमति प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश ...

भोलि पुनः बस्नेगरी सकियो एमाले कार्यदलको बैठक

काठमाडौं - नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । पार्टीको आन्तरिक विवाद समाधानको प्रयास स्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार साँझ बसेको कार्यदलको बैठक भोलि पुनः बस्नेगरी सकिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । बैठकमा विगतक ...

प्रधानमन्त्रीद्वारा तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको प्रधानमन्त्री ओलीले आज अपराह्न भर्चुअल माध्यमबाट बालुवाटारबाटै उद्घाट ...

काठमाडौं उपत्यकामा थपिए ५ सय ६२ संक्रमित, सक्रिय ७७२३

काठमाडौं - काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ६२ जना संक्रमित थपिएका हुन्।जसमध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका ...