ब्रेकिङ न्युज

आजदेखि सोह्र श्राद्ध सुरु, के-के गर्न हुँदैन ?

काठमाडौं - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दि ...

विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण

काठमाडौं - विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो ...

गृह मन्त्रालयलाई सर्वोच्चको आदेश:‘टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्नू’

काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ । न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्ररा ...

ओलीको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एव‌ पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र ति ...

नेपालमा आज कोरोना संक्रमण हुनेभन्दा दोब्बर बढी निको भए, थप ८ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७८६ र एन्टिजेन विधिबाट ३ हजार ३१ जनामा परिक्षण गर्दा १ हजार ९५ जनामा कोरोनाभाइ ...

देशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना  शीघ्र निर्माण गर्न थालिएको हो । विद्युत् ख ...