ब्रेकिङ न्युज

नेपाल वायुसेवा निगम विघटन गर्ने कार्यकाे सबैतिरबाट प्रतिवाद गरौं : डा. बाबुराम भट्टराई

काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिन लागिएको विषयप्रति आक्रोश जनाउँदै यस्तो काम राष्ट्रघाती भएको बताएका छन् ।डा. भट्टराईले आज एउटा ट्व ...

नेपाल एयरलाइन्समा तालाबन्दी

काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् । निगम सञ्चालक समि ...

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ५०३ जना र ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरो ...

सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं - गृह मन्त्रालयले नेपाल सशस्त्र प्रहरीका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ ।गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितीको बैठकले एसएसपी कालिदास धौबजी र कुमार न्यौपान ...

जोरबिजोर प्रणाली हटाइए पनि उपत्यकाका सडकमा बढेन सवारी चाप

काठमाडौं - काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन ।  सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौँ उपत्यका बाहिर गएकाले धेरै ...

मनसुनी वायुको प्रभावले अझै तीन दिन वर्षा हुने

काठमाडौं - मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध् ...