ब्रेकिङ न्युज

गुल्मीमा पहिरोले घर पुरिँदा जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु

काठमाडौं - गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका वडानम्बर -८ खानिगाउँ थुम्का लाइन बस्ने तिलक परियारकाे छाेरीहरु २१ वर्षकी भावना परियार, १४ वर्षकी ...

नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय

काठमाडौं - सत्तारुढ गठबन्धनको सरकारमा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी भएको छ । मंगलबार साँझ गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउनेमा सहमति जुटेको हाे ...

अमेरिका पठाउने प्रलोभनमा रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

काठमाडौं - केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ ।अनुसन्धानका क्रममा हाल काठमाडौँको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिलोम ...

विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका

काठमाडौं,भक्तपुर - संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ । अन्त ...

ओलीको मुद्दामा सर्वोच्चले माग्यो सभामुख र निर्वाचन आयोगको सक्कल निर्णय

काठमाडौं - माधवकुमार नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको छ ।ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिन ...

नेपालमा आज कोरोना संक्रमणभन्दा निको हुनेको संख्या बढी, ५ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ६२६ र एन्टिजेन विधिबाट ३ हजार ९९६ जनामा परिक्षण गर्दा १ हजार ३३० जनामा कोरोनाभ ...