ब्रेकिङ न्युज

ओलीको टिप्पणीः ‘पदकका आँखा हुन्थे भने बरबर रुन्थ्यो’

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी पदक बाँडेको भन्दै आक्रोश पोखेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका ओलीले विरोध गर्ने सबै निकायलाई पदक दिएर पदककै बेइज्जत गर ...

सुनको भाउ ३०० रुपैयाँले बढ्यो

काठमाडौं - आज नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज छापावाल सुन तोलाको ८९ हजार २०० रुपैयाँ तथा तेजावी सुन तोलाको ८८ हजार ७५० रुपैयाँमा ...

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक २०७८’ पारित

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभाबाट  ‘विनियोजन विधेयक, २०७८’ पारित भएको छ ।राष्ट्रियसभाको मंगलबारको बैठकमा एमालेका सांसदहरूको विरोधबीच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएक ...

काठमाडौं उपत्यकाका प्रहरी प्रदेश मातहत ल्याउन मन्त्री शाक्यको दौडधुप

काठमाडौं - बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय– ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न संघीय सरकारसँग आग्रह गरेका छन् ।‘त्यसो ...

फर्कियो राष्ट्रिय क्रिकेट टोली

काठमाडौं - आईसीसी विश्व क्रिकेट लिग–२ खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ । ओमानमा भएको खेलमा नेपालले घरेलु टोली ओमान र अमेरिकासँग खेलेको थियो । ओमानसँग दुई खेल खेलेको नेपालले एक खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो । यस्तै अम ...

माओवादी केन्द्रमा अब अध्यक्ष र पदाधिकारीको चयन निर्वाचनबाटै

काठमाडौं - पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी केन्द्रले पनि नेपाली कांग्रेस र नेकपा एमाले जस्तै वडादेखि केन्द्रीय समितिसम्म सब ...