ब्रेकिङ न्युज
प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीचको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उनिहरुबीच भेटवार् ...
घट्याे सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहीबार तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मू ...
प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटारमा
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानम ...
मैले पद छाडेर सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएँ : डोरमणि पौडेल
काठमाडौं - बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको दाबी गरेका छन् ।उनले आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै आफूले पद त्याग गरेर पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलन जोगाएको दाबी गरे ...
रेल्वे मुआब्जा विवाद टुङ्गिएसँगै कामले गति लिने विश्वास
काठमाडौं, महोत्तरी - बर्दिबास-जनकपुर-जयनगर र पूर्वपश्चिम रेल सेवा विस्तारको काम अब अघि बढ्ने जिल्लावासीले विश्वास लिएका छन् । बर्दिबासमा रेल्वेको प्रस्तावित जग्गाको मुआब्जा विवाद टङ्गिएसँगै अब कामले गति लिने यहाँ विश्वास पलाएको हो । जिल्लास्थित जग्गा ...
माधव नेपाल बाहिरिँदैमा एमाले समाप्त हुँदैन : ईश्वर पोखरेल
काठमाडौं - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएका सबै प्रयास निरर्थक बनेको बताएका छन् । बरिष्ठ नेता माधवकुमार नेपालले अलग भएर नयाँ दल गठन गरेसँगै पोखरेलले नेताहरुसँग पटकपटक छलफल गरेको तर ती सबै निरर्थक बनेको भन्दै दुःख व्यक्त गर ...

.gif)