ब्रेकिङ न्युज

आज नवरात्रीको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं - नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ ।पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता ।प्रसादां तनुते मह्यं ...

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलाेपटक बस्याे बैठक, यस्ता छन् निर्णयहरु

काठमाडौं - सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ ।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि कानुन, न्याय तथा संसदीय ...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै नियुक्त भएका नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीलाई राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी ह ...

देउवा सरकारको मन्त्रिपरिषद् : २४ प्रतिशत महिला, ४ प्रतिशत दलित

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । शुक्रबार मन्त्री र राज्यमन्त्रीसहित १८ जना थप भएपछि देउवा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । यसअघि ६ सदस्यीय मन्त्रिपरिषद् थियो ।देउवाले सरकारमा ६ महिलाले मन्त् ...

थप ७६४ जनामा कोरोना पुष्टि, १० को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७१५ र एन्टिजेन विधिबाट ४९ जनामा संक्रमण देखिएको हो । यस्तै, आज थप १०३३ जना कोरोना स ...

प्रधानमन्त्री देउवाले विस्तार गरे मन्त्रिपरिषद, यस्तो छ कार्यविभाजन

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार चार वटै पार्टीबाट मन्त्री नियुक्त गरेर प्रधा ...