ब्रेकिङ न्युज
कस्तो छ आजको मौसम ?
काठमाडौं - आज मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफ ...
उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु
काठमाडौं - उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि ...
सर्यो कांग्रेस महाधिवेशन, यस्तो छ नयाँ कार्यतालिका
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका सरेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि अब मंसिर २७ गतेदेखि पुस १ गतेसम्म गर्ने न ...
नेकपा (एस)ले पायो चुनाव चिन्ह
काठमाडौं - नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाच ...
आज थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २ हजार ३२८ जनामा परिक्षण गर्दा ६७२ जनामा कोरोना संक्रमण दे ...
चीनबाट थप १० लाख मात्रा खोप आइपुग्यो
काठमाडौं - कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका का अनुसार १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको हाे। सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही का ...

.gif)