ब्रेकिङ न्युज
दल दर्तासँगै प्रतिस्थापन विधेयकको तयारी सुरु, बजेट परिमार्जन हुने
काठमाडौं - नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो ...
महाकाली तुइन प्रकरणः छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन
काठमाडौं - संसदको राज्यव्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकले महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समि ...
प्रदेश -१ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं - प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्।बिहीबार बिहान बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई सर्वसम्मतले संसदीय दलक ...
प्रदेश -१ का मुख्यमन्त्री राईले दिए राजीनामा, एमाले संसदीय दलको नेतामा भीम आचार्य
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । बिहीबार बिहान राईले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्।साथै मुख्यमन्त्री तथा संसदीय दलका नेता राईकै प्रस्तावमा बिहीबार विराटनगरको होटल एसियाटिकमा बसे ...
आज पनि घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहीबार तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजा ...
प्रदेश -१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै
काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बिहीबार राजीनामा दिने भएका छन् । नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । सोही बैठकबाट मुख्यमन्त्री राइले पदबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गर्न बाटो ...

.gif)