ब्रेकिङ न्युज
१२ वर्षदेखि माथिकालाई लगाउन सरकारले गर्यो १ करोड डोज खोप ‘बुक’
काठमाडौं - सरकारले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने गरी एक करोड डोज खोप ल्याउन बुक गरेको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीको समूहका नागर ...
चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। आज बिहीबार भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।बैठकमा बोल्दै प्रधान ...
बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । जुन बुधबारको भन्दा ४ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतितोला ९ ...
प्रधानन्यायाधीशविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएकाे छैन : माधव नेपाल
काठमाडौं, धनगढी - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् ।आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियाेग लगाउनुपर्ने आवाज उठिरहेका बेला स ...
प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने
काठमाडौं - संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित क ...
आज एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडाैं - नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ ...

.gif)