ब्रेकिङ न्युज
नेपालमा थप १ हजार ८५७ जनामा कोरोना पुष्टि, २७ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १८५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५१६ र एन्टिजेन विधिबाट ३४१ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...
चुनाव त आओस् एकमुष्ट जवाफ दिनेछौँ : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी टुक्रिएकोमा चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरेका छन् । उनले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने समेत बताए । ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा आज आयोज ...
राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उनले यसअघि विप ...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या
काठमाडौं, भोजपुर - भोजपुर षडानन्द नगरपालिका-९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्। शनिबार बिहान राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गर ...
पौडेल पक्षका माग सम्बोधन गर्न देउवा सहमत
काठमाडौं - कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको माग सम्बोधन गर्न सहमत भएका छन् । निवास बालुवाटारमा भएको शिर्ष नेताको छलफलपछि देउवा पौडेल पक्षका मागहरु सम्बोधन गर्न तयार भएका हुन् । पौ ...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकारलाई यथाश ...

.gif)