कस्तो छ आजको मौसम ?
खबर एक्सप्रेस
२०७८-०७-११ ०८:१५ मा प्रकाशित
Total Shares: 286
काठमाडौं - आज मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ ।
राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।
शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस