ब्रेकिङ न्युज

देउवा र मोदीबीच टेलिफोन वार्ता, छिट्टै खोप उपलब्ध गराउने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीमा मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश ...

२२ सांसदलाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

काठमाडौं - नेकपा एमालेले २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । पार्टी अनुशासन नमानेको भन्दै २२ सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ता ...

सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप होः प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका छन् । सोमबार काठमाडौँ उपत्यकाका खोप केन्द्रहरुको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।देउवाले सोमबार अर्थोपेडिक अस्पताल जोरपाटी, शिक् ...

भण्डारीको शव परिवारले बुझे

काठमाडौं - चितवन राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको शव परिवारले बुझेका छन्। स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिएका थिए । तर, आज परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी न ...

नेपालप्रति ओलीको आक्रोश: विषवृक्षलाई अझै सम्मान ?

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई विषवृक्षसँग तुलना गरेका छन् ।ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अझै कति सम्मान गर्ने भन्दै आक्रो ...

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्री देउवाद्वारा शुभारम्भ

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् ।जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा न ...