बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०७-११ ११:५९ मा प्रकाशित
Total Shares: 174
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । जुन बुधबारको भन्दा ४ सय रुपैयाँले बढी हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस