ब्रेकिङ न्युज
भीम रावलले खुलाए कार्यदलबाट राजीनामा दिनुको १० कारण
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।यही कात्तिक १० गते कार्यदलको संयोजकबाट राजीनामा घोषणा गरेका रावलले सोही दिननै अध्यक्ष केपी शर्मा ओलीलाई लिखित राजीनामा पेश ग ...
कात्तिक महिनाको आजसम्म बाढीपहिराेमा परेर १२१ जनाको मृत्यु, २८ बेपत्ता
काठमाडौं - यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १ ...
प्रधानन्यायाधीशविरुद्ध आन्दोलनः आजदेखि कालोपट्टी बाँधेर धर्ना दिँदै बार
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ ।गत शुक्रबार बसेको बारकाे कार्यसमिति बैठकले विरोधका कार्यक्रम सार्वजनिक गर्दै जबरालाई ...
वाणिज्य बैंकले माग्यो ८१४ कर्मचारी, सहायकदेखि वरिष्ठ प्रबन्धक बन्ने अवसर
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्म ...
६ विद्यार्थी संगठनको चेतावनीः पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्न ६ विद्यार्थी संगठनले माग गरेका छन् ।नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपानिकट समा ...
आज थप ३७२ जनामा कोरोना पुष्टि,सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३१६ र एन्टिजेन विधिबाट २ हजार ५९५ जनामा परिक्षण गर्दा ३७२ जनामा कोरोना संक्रमण दे ...

.gif)