ब्रेकिङ न्युज
नेपालमा थप २ हजार २९५ जनामा कोरोना पुष्टि, १६ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २२९५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९०२ र एन्टिजेन विधिबाट ३९३ जनामा संक्रमण पुष्टि भएको हो । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...
भारतमा उपचारपछि स्वदेश फर्किए झलनाथ खनाल
काठमाडौं - नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वदेश फर्किएका छन् । खनाललाई सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । ...
सेन्चुरी बैंकका अध्यक्षले आफ्नो हाईड्रो निर्माण गर्ने ठेकेदारलाई दिएको कर्जा जोखिममा
काठमाडौं - सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले आफ्नो हाईड्रो निर्माण गर्ने निर्माण कम्पनी मुडवरी एण्ड जोशि कन्ट्रक्शनलाई आफै अध्यक्ष रहेको सेन्चुरी कमर्सियल बैंकबाट दिएको कर्जा जोखिममा परेको छ । कालंगाढ सानिगाढ हाईड्रोको हाइटेन्सन लाईनका नि ...
प्रदीप नेपालले छाडे माधव नेपालको साथ
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन् ।पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालल ...
गगन थापाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारीको घोषणा
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आउँदो १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलामा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोष ...
कति छ सुनचाँदीको मूल्य ?
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपै ...

.gif)