ब्रेकिङ न्युज

प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले आइतबार वार्ताको लागि ३ न्यायाधीशलाई जिम्मा दिएको हो।वार्ताका लागि न्यायाधीश ...

नेपालमा आज थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७३१ र एन्टिजेन विधिबाट २ हजार १६८ जनामा परिक्षण गर्दा ४०८ जनामा कोरोना संक्रमण दे ...

बारको बहिष्कारपछि प्रधानन्यायाधीश जबराले पनि हेरेनन् मुद्दा

काठमाडौं - नेपाल बार एसोसिएसनको बहिष्कारका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समेत आइतबार मुद्दा सुनुवाइ गर्न सकेनन् । न्यायाधीश र नेपाल बारको विरोधका बाबजुद बुधबार इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका जबराको इजलासमा कुनै पनि कानुन व्यवसायी ...

कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुग्यो : प्रकाशमान सिंह

काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन् । नेता सिंहले आइतबार नेपाली कांग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक् ...

फेरि घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । जुन शुक्रबारको भन्दा ३ सय रुपैयाँले कम हो । तेजाबी सुनको मूल्य प्रतितोला ९१ ...

प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर आन्दोलन

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेकाे छ ।गत शुक्रबार बसेको बारको कार्यसमिति बैठकले विरोधका कार्यक्रम सार्वजनिक गर्दै जबरालाई राजीनामा दिन पाँ ...