ब्रेकिङ न्युज
माओवादीको भागमा ६ मन्त्रालय, आकांक्षी धेरै भएपछि आलोपालोको प्रस्ताव
काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकारमा ६ वटा मन्त्रालय मात्रै पाउने भएको छ । एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घ ...
इजरायलमा रोजगारी अन्तर्गत केयरगिभरको लिखित परीक्षा २८ भदौमा
काठमाडाैं - इजरायल रोजगारीमा जान आवेदन दिएका इच्छुक कामदारको लिखित परीक्षाको मिति तय भएको छ । दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि आवेदन दिएकाहरूको अंग्रेजी भाषाको लिखित परीक्षा २८ भदौ दिउँसो १ बजे काठमाडौंमा हुने वै ...
आज यी नदीमा आउनसक्छ बाढी
काठमाडौं - देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम अझै रहेको छ।मंगलबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूमा बहाब केही बढ्ने, महाकाली र यी ...
सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, आजै मन्त्रालयको भागबन्डा
काठमाडाैं - सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष ने ...
काठमाडौंको फोहर तत्काल उठाउने प्रबन्ध गर्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन् ।उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा कामपाका प्रमुख वि ...
बाँकी जीवन बोनसको जीवन हो, कुनै कार्यकारी पद लिन्नँ : झलनाथ
काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीमा लामो उपचारपछि स्वदेश फर्किएका छन् ।भारतको एपोलो अस्पतालमा उपचार गराएर सोमबार स्वदेश फर्किएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’को जीवन भएको भन्दै देश, राष्ट्रियता ...

.gif)