ब्रेकिङ न्युज
प्रधानमन्त्री देउवालाई भेटेर मोदीले भने:‘नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार’
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् ।भेटका अवसरमा दु ...
यमपञ्चकको आज दोस्रो दिन, काग तिहार र कुकुर तिहार मनाइँदै
काठमाडौं - हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार अर्थात् यमपञ्चकको आज दोस्रो दिन । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दि ...
प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखबीच साइडलाइन वार्ता भएको छ ।स्कटल्याण्डको ग्लास्गोस्थित जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी प्रधानमन्त्री देउवाले मंगलबार मंगोलियाका राष्ट्रपतिसँग भेट गरेका हुन ...
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच वार्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । दे ...
कर्णालीमा शाहीले आजै मुख्यमन्त्रीकाे शपथ लिने
काठमाडौं,सुर्खेत - नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले आजै मुख्यमन्त्रीको शपथ लिने भएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहीले राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिने तयारी भएको हो । उनले आजै ...
नवनियुक्त मुख्यमन्त्री राईले लिए शपथ, ६ सदस्यीय मन्त्रिपरिषद् गठन
काठमाडौं,विराटनगर - नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नवगठित मन्त ...

.gif)