ब्रेकिङ न्युज
सेयर बजारमा भारी गिरावट
काठमाडौं - सेयर बजारमा अन्तिम कारोबार दिन आज (बिहिबार) पनि गिरावट आएको छ। बुधबार झिनो अंकले बढेको बजारमा फेरि गिरावट आएको हो । नेपाली सेयर बजार केहि दिन यता दिनहुँजसो घटिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार सेयर कारोबार मापक नेप् ...
रामचन्द्र पौडेल समूहले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने
काठमाडौं - नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ । बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएका हुन् ...
यौन दुर्व्यवहार गरेको अभियाेगमा डेढ वर्ष कैद सजाय
काठमाडौं,संखुवासभा - जिल्ला अदालत संखुवासभाले बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला सुनाएको छ । संखुवासभाको पाँचखपन नगरपालिकामा १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा पाँचखपन नगरपालिका –१ का ३६ वर्षीय ...
प्रदेश २ मा एमालेका १० सांसदले नेकपा (एस) रोजे
काठमाडौैं - प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा समाजवादी रोजेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर १० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् । सांसदहरु गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मद ...
मन्त्रिपरिषद्लाई पूर्णता दिन दौडधुप, प्रचण्डले देउवा र नेपाललाई भेटे
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्डबीच बिहिबार बिहान बालुवाटार पुगेका थिए । उनी ...
प्रधानन्यायाधीश र संवैधानिक इजलास विवादसम्बन्धी रिट फुयालको इजलासमा
काठमाडौं - प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्ने/नबस्ने विवादसम्बन्धी रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने संवैधानिक दायित्व भएकाले प्रधानन्यायाधीशकै नेतृत्वमा संवैधानिक इजलास गठन गर्न माग ग ...

.gif)