ब्रेकिङ न्युज

आयोगले सनाखतका लागि जसपाको दुबै पक्षलाई बोलायो

काठमाडौं - निर्वाचन आयोगले जनता समावजवादी पार्टी (जसपा)को विवादमा दुबै पक्षलाई बोलाएको छ । महन्थ ठाकुर पक्षबाट ८ जना र उपेन्द्र यादव पक्षबाट ६ जनाको बहस सुनेपछि आयोगले अन्तिम फैसला सुनाउनुअघि साउन ११ गते केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई स ...

गल्ती सच्याएर आए समेट्ने एमालेको निर्णय

काठमाडौं - एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ।   साउन ४ गतेबाट सुरु भएर आज सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले बाटो बिराएकालाई गल्ती सच्याएर आएमा समेट्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवा ...

अबदेखि बालुवाटारमा कांग्रेसले पार्टी बैठक नराख्ने

काठमाडौं - नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ ।गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट आलोचना खेपेका प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक अबदेखि पार्टी ...

नेपालमा थप २ हजार ७१४ जनामा कोरोना पुष्टि, २४ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २७१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १८५५ र एन्टिजेन विधिबाट ८५९  जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै न ...

ओलीले भने: सबैलाई माफी छ, अब मिलौँ

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान विपरित अहिलेसम्म जसले जे गरेको भए पनि सबै माफी गरिदिने बताएका छन् ।बिहिबार पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा ...

चीनबाट थप १० लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं - कोरोना (कोभिड–१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप बिहीबार अपरान्ह काठमाडौं आइपुगेको छ ।बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।नेपाल वायु सेवा निगमका अनुसार थप १० लाख ...