ब्रेकिङ न्युज

गाउँभरि ज्वरोका बिरामी, परीक्षण गरेका अधिकांशमा कोभिड–१९ सङ्क्रमण

काठमाडौं,पाँचथर - गाउँबाट बाहिर नगएका पाँचथरको हिलिहाङ गाउँपालिका–५ का एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले उक्त स्थानमा सङ्क्रमणको शुरुआत खोज्न थाल्यो । यस क्रममा ती कर्मचारी वैशाख २४ गते सोही वडाको मालबाँसे ट ...

मोरङमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौं,मोरङ - मोरङमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका– ३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् ।सो ...

प्रधानमन्त्रीको शपथ विरुद्ध रिटमाथिको सुनुवाइ आज हुने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा चार वटा रिट दर्ता भएका छन् । ओलीको शपथ बदर गरेर दोस्रो पटक शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेका उक्त रिटमाथि आज (मंग ...

अब संक्रमितको शव व्यवस्थापनको सामग्री अस्पताल आफैँले किन्ने

काठमाडौं,कर्णाली - कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो ।शोकको घडीम ...

ललितपुरमा चिनियाँ खोपको दोस्रो डोज ६ जेठबाट, यी २९ स्थानमा तोकियो खोप केन्द्र

काठमाडौं - ललितपुर महानगरपालिकामा जेठ ६ गते देखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा दिन शुरु गरिँदैछ ।ललितपुरमा भेरोसेलको दोस्रो डोज ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका वडाको केन्द्रमा लगाइने भएको छ। यसका लागि २९ वटा वडामा विभिन्न ...

शक्तिशाली चक्रवात ‘टाउ टेई’ को असर नेपालमा ५ दिन पर्ने

काठमाडौं - अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।अहिले पनि अर ...