ब्रेकिङ न्युज

ललिता निवास जग्गा प्रकरणः सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।बिहीबार पूर्वसचिवसहित करिब साढे ३ सय जनालाई प्रतिवादी ब ...

ओलीले शुक्रबार एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने का ...

कोरोना बढेपछि प्रचण्डले रोके भेटघाट

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।बिहीबार नोटिस जारी गर्दै अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयले अब पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरि ...

नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट: छानबिन गर्न समिति गठन,तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं - नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न बतास समूहलाई दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का प्रक्रियाको छानबिनका लागि समिति गठन भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा ...

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित

काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपले फैलिएपछि गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ।भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार कोरोनाको ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उ ...

उच्चस्तरीय राजनीतिक संयन्त्रद्वारा राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले सहमति अनुरुप नै अगाडि बढ्ने निर्णय गरेको ...