ब्रेकिङ न्युज

राष्ट्रपति भण्डारीसमक्ष बिमस्टेक महासचिव लाक्फेलको शिष्टाचार भेट

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तान्जेन लाक्फेलले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन् ।सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप ...

दैनिक कोराेना संक्रमितकाे संख्या बढ्दै, आज थप ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६७१५ र एन्टिजेन विधिबाट ३५५२ जनामा परिक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण देखिएको हो । यो ...

गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछ : माधव नेपाल

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताएका छन् ।नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उनले गठबन्ध ...

देउवाले एकलौटी केन्द्रीय सदस्य नियुक्त गरेपछि शेखर कोइराला असन्तुष्ट

काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार आफू निकट नेताहरूसँग छलफल गर्दै नेता कोइरालाले पार्टीको १४औं महाधिवेशनपछि कुन मापदण ...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं - मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो ।एक मन्त्रीका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेक ...

मेरो इम्युन सिस्टम शून्य छ, तर पनि कोरोनाले छोएको छैन : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका छन् । तर, यस्तो अवस्थामा पनि आफ्नो प्रतिरोधी क्षमता देखेर आश्चर्यमा परेको उनको भनाइ छ ।संस्कृति बचाउ अभियानले बुधबार ओलीको भक्तपुरकाे बालको ...