ब्रेकिङ न्युज

भ्रष्टाचारको आरोपमा वन अधिकृतविरुद्ध मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अनियमिततामा दोषी देखिएका एक वन अधिकृतलाई भ्रष्टाचारको आरोपमा मुद्दा चलाएको छ ।सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टले रु ६ करोड ८७ लाख ५७ ...

सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुँदै,शुक्रबारको पेसीमा पनि समस्या आउन सक्ने

काठमाडौं - सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली बिहीबार अपरान्ह ४ बजेदेखि सेवा अवरुद्ध हुने भएको छ । अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुने लागेको हो ।अदालत ...

हावाबाट निकालिएको विद्युत् बन्द हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा

काठमाडौं, नवलपरासी - एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएक ...

विनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ ।सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी भएका चौधरीले क्रियाशिल सदस्यता लिएको १० ...

प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन, गुप्तचरको प्रमुखमा खरेल नियुक्त

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको  भ्रमणलाई अनुमोदन गरेको हो ।गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।  प्र ...

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही हुन्छ : शिक्षा मन्त्रालय

काठमाडौं - सरकारले गैरकानुनी रुपमा बढी शुल्क लिने मेडिकल कलेजलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गैरकानुनीरुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक् ...