ब्रेकिङ न्युज

काठमाडौं महानगरका ६३ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं - काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ ...

एमालेसँग जनताको रक्षाकवच छ, चुनावको प्रतिक्षामा छौँ : ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरूसँग जनताको साथ रहेको बताएका छन् ।पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले एमालेसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताएका ह ...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौं - नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको हो ।  ...

‘लिभिङ टुगेदर’ बसेका युवा-युवती मृत फेला, पब्जी खेल्ने क्रममा चिनजान

काठमाडाैं - काठमाडाैंमा ‘लिभिङ टुगेदर’ बसेका दुई युवायुवती मृत फेला परेका छन् ।बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले ...

गृहमन्त्री खाँणले गरे एकसाथ २६ एसएसपीको सरुवा

 काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को एकसाथ सरुवा गरेका छन् ।जस अनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।चन्द्रकुवेर खापुङ ...

मौसम: प्रदेश १ र २ मा बिहानै वर्षा, दिउँसो सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडाैं - देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण शुक्रबार बिहान प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ...