ब्रेकिङ न्युज

एमाले जिल्ला अधिवेशन आजबाट, ओलीले भर्चुअलरुपमा एकैसाथ उद्घाटन गर्ने

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीका ७७ वटै भू ...

महाकाली नदीमा पुल बनाउने भारतकाे निर्णय

काठमाडौं - नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा मैत्री पुल बन्ने भएको छ ।त्यसका लागि भारत सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय ...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

 काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार राष्ट्रपतिसँगको भेटवार्ताका लागि प्रधानमन्त्री अपराह्न साढे ४ बजे शितलनिवास पुगेका थिए । उनी करिब १ घण्टा कुराकानी भएको थियो । राष्ट्रपतिका स्वकीय ...

नेपालमा आज एकैदिन थप ५४० जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७२०९ र एन्टिजेन विधिबाट ४८९० जनामा परिक्षण गर्दा ५४० जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै ...

राजनीतिक इगोमा संसद्लाई बन्धक बनाउन पाइँदैन :विश्वप्रकाश शर्मा

काठमाडौं,इलाम - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउनु नहुने बताएका छन् ।इलाम सदरमुकाममा नेपाल प्रेस युनियनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भने, ‘मैले दुई दुई पटक विघटन गरेको संसद ...

विद्युतमा आधारित मल कारखाना निर्माण गर्ने सरकारको तयारी छ :कृषिमन्त्री

काठमाडौं - कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले तत्काल मलको समस्या समाधान हुने बताएका छन् । उनले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने जनाएका हुन् । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर दे ...