ब्रेकिङ न्युज

एमालेले कालोधनलाई सेतो बनाउने प्रयासलाई सफल हुन दिँदैनः ओली

काठमाडाैं - एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्नसक्ने भन्दै आफू चिन्तित भएको तर्क गरेका छन् । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत कालो धनलाई सेताे बनाउन खोजेको भन्दै आपत्ति जनाए । मंगलबार राजधानीमा सञ्चारकर्मी ...

सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका त ...

‘संविधान मिचिँदा सञ्चार माध्यम मौन’

काठमाडौं - पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट संविधान मिचिँदा सञ्चार माध्यम मौन बसेको गुनासो गरेका छन् ।मंगलबार नयाँ बानेश्वरस्थित विभिन्न सञ्चार माध्यमका ५० जनाभन्दा बढी सम्पादकसँग अन्तर ...

परराष्ट्रमन्त्रीको सपथ बदर गर्न माग गर्दे सर्वोच्चमा रिट

काठमाडौं - परराष्ट्र मन्त्री डा. नारायण खड्काको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री खड्काले लिएको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै अधिवक्ता विशाल न्यौप ...

नेपालमा आज कोरोना संक्रमणभन्दा निको हुने धेरै, १२को मृत्यु

काठमाडौं - स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११  हजार ६७२ र एन्टिजेन विधिबाट २ हजार ३३१ जनामा परिक्षण गर्दा १ हजार १५८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९३ हजा ...

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

काठमाडौं - नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पर्दाथको अभाव नहुने स्पष्ट पारेको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिएका हुन् ।  राजधानीमा आयोजित बजार अनुगमन र सरोकारवालाको भूमि ...