ब्रेकिङ न्युज

९ महिनापछि एमालेले हटायो संसदको अवरोध

काठमाडौं - नेकपा एमालेले संसदको अवरोध हटाएको छ।एमालेले २०७८ साल भदौ २३ गतेदेखि सुरु गरेको संसदको अवरोध अन्त्य गरेको हो। एमालेले झण्डै ९ महिनापछि संसदको अवरोध खुलाएको हो। एमालेले नेपालको इतिहासमै सबैभन्दा धेरै दिन अर्थात् १४३ दिनसम्म संसदको बैठक अवरोध ...

चन्दननाथ नगरपालिका-७ मा एकिकृत समाजवादी विजयी

काठमाडाैं, सुर्खेत - कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका धीरबहादुर व ...

चन्दननाथ नगरपालिका-७ मा एकिकृत समाजवादी विजयी

काठमाडौं,जुम्ला - चन्दननाथ नगरपालिका–७ काे वडाअध्यक्षमा नेकपा एकिकृत समाजवादीका गणेश महत निर्वाचित भएका हुन् । दुई सय ७९ मत प्राप्त गरी महत निर्वाचित भएका हुन् ।उनका प्रत्यासी एमालेका कमलबहादुर महतले दुई सय ३९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतक ...

संसदमा एमालेले भन्यो: 'चुनावमा धाँधली भयो'

काठमाडौं - नेकपा एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहको ...

नलगाडको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेस विजयी

काठमाडौं, जाजरकोट - नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन् । रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई एक हजार नाै सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।नेकपा माओवादी केन्द्रका रावतले पा ...

राप्ती गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौं - दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको क्षेत्र राप्तीमा माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्ट निर्वाचित भएका हुन् । विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम ...