ब्रेकिङ न्युज

जनताको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तब्य : एमाले महासचिव

काठमाडौं -  नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु कर्तब्य भएको बताएका हुन् । ‘सत्ताको चरम दुरुपयोगका बाबजुद सूर्य चिन्हमा ज ...

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

काठमाडौं - प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिए । विगत एक ...

गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

काठमाडौं, महोत्तरी - नेकपा माओवादीका शिर्षनेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् ।  पूर्वशिक्षा, विज् ...

बालेन-सुनिताबीच लोकप्रिय मत पाउने होड

काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । ३, ४, ५, ६, ३१ र ३२ वडाको मतगणना गरिरहँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र एमालेको तर्फबाट उपमेयरको उम्मेदवार रहेकी सुनिता डंगोलबीच लोकप्रिय मत पाउने होड चलिरहेको छ । सार्वजनिक पछिल् ...

स्थानीय तह निर्वाचन : हालसम्म १२४ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौं - देशभर स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा बढि सिट जित्दै अग्रस्थानमा रहेको छ । कांग्रेसले अहिलेसम्म १२४ स्थानमा जित हासिल गरेको छ । एमाले ७६ स्थानमा जित्दै दोस्रो रह ...

प्रकाण्डको वडामा विप्लव समूह हार्‍याे, माओवादी केन्द्र विजयी

काठमाडौं,वीरेन्द्रनगर - नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएकाे छ ।प्रवक्ता विककाे गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् । विकले ३३६ मत ...