चाँगुनारायण नगरको मेयरमा कांग्रेसका खत्री विजयी
खबर एक्सप्रेस
२०७९-०२-०४ ०८:२३ मा प्रकाशित
Total Shares: 299
काठमाडौं, भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् ।
यसअघि नेकपा एमालेले जितेकाे यो नगरपालिकामा यसपटक कांग्रेसले मेयर हात पारेको हो । निकतम प्रतिद्वन्दी एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् ।
उपमेयरमा भने एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । कांग्रेसका उपमेयरलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस