प्रतिनिधि बस्न ललितपुरको मतगणनास्थल पुगे बालेन
खबर एक्सप्रेस
२०७९-०२-०४ ११:५२ मा प्रकाशित
Total Shares: 224
काठमाडौं, ललितपुर - काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् । उनी त्यहाँ ललितपुर महानगरपालिकाको वडा नम्बर १० का वडाअध्यक्षका उम्मेदवारको प्रतिनिधि बस्न पुगेका हुन् ।
वडाअध्यक्षमा स्वन्त्र उम्मेदवारी दिएका नरसिंह व्यन्जनकारको प्रतिनिधिको रूपमा सहभागि हुन पुगेका हुन् । बालेन काठमाडौं महानगरको मेयरमा अहिलेसम्म सबैभन्दा बढी मतसहित अग्र स्थानमा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस