ब्रेकिङ न्युज
डोटीमा बस दुर्घटनाः १८ महिने बालक बेपत्ता
काठमाडौं,डोटी - डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा अछामका लागि छुटेको बस दुर्घटना भएको छ ।ना ५ ख ९६६३ नम्बरको बसमा सवार एकजना बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार उक्त बसमा सवार १ ...
काठमाडौंमा बालेनको अग्रता कायमै, दाेस्राे स्थानमा केशव र सिर्जनाकाे कडा प्रतिस्पर्धा
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन्। ९१ हजार ९७२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ३३ हजार ६२४ मत प्राप्त गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित ...
भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ
काठमाडौं, भरतपुर - चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् ।पछिल्लो परिणामअनुसार रेनु आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् । ७३ हजार ७८७ गणना ...
विगु गाउँपालिका प्रमुखमा माओवादीका सञ्जीव ओली निर्वाचित
काठमाडौं, दोलखा - दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादी र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव ओली र उपप्रमुखमा एमालेका देविका थामी निर्वाचित भएका हुन् । पा ...
नेमकिपाको आरोप, 'पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जिते'
काठमाडाैं - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह निर्वाचनले सरकारमा पुगेका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको छ ।आचारसंहिता उल्लङ्घन गर्दै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने, भोजभतेर खुवाउने जस्ता क्रियाकलापले ...
विराटनगर महानगरको प्रमुखमा कांग्रेसका कोइराला विजयी
काठमाडौं,मोरङ - मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका साग ...

.gif)