ब्रेकिङ न्युज
संसद् भवनमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं - नयाँ बानेश्वरस्थित संसद् भवनमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो च ...
देशभर १११ कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय १० जनाको नमुना परीक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।यसैगरी सोही समयमा थप एक जनाको संक्रमणका कारण ज्य ...
संसदमा सुरु भयो एमसीसीमाथिको छलफल, सांसदलाई पाँच मिनेटको समय
काठमाडौं - प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् ...
एकीकृत समाजवादीद्वारा एमसीसी अनुमोदन गर्ने निर्णय
काठमाडौं - नेकपा एकीकृत समाजवादीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।पेचिलो बनेको एमसीसी यथास्थितिमा पास गर्न हुन्न भने अडान राख्दै आइरहेको एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको होस्थ ...
विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ
काठमाडौं - सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित ...
एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र बढायो असन्तुष्टी
काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि पार्टी भित्र असन्तुष्टी बढेको छ । माओवादीका केही नेताहरुले पार्टीको निर्णयप्रति असन्तुष्टी जनाउँदै ...

.gif)