ब्रेकिङ न्युज

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैनः ओली

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् ।प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ स ...

थप १५५ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप १५५ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ५१५२ जनाको नमुना परीक्षण गरिएकोमा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा थप २ संक्रमितले ज्यान ...

१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन : बादल

काठमाडौं,सुर्खेत - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् ।आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रद ...

एमसीसीबारे संस्थागत निर्णय गर्न माओवादी केन्द्रलाई प्रधानमन्त्रीको अल्टिमेटम

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे संस्थागत धारणा बनाउन नेकपा माओवादी केन्द्रलाई अल्टिमेटम दिएका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच हिजो शुक्रबार भएको भेट ...

जनवरीमा १५० देशका करिव १७ हजार पर्यटकले नेपाल भ्रमण गरे

काठमाडौं - गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरु शुभ रहने संकेत गरेको छ । अध्यागमन विभागका अनुसार २०२२ जनव ...

दुर्घटनामा घाइते सुर्खेतका वडा अध्यक्ष कार्कीको निधन

काठमाडौं, सुर्खेत - सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राती १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो । फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका ...