ब्रेकिङ न्युज

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं - सत्तारुढ नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ ।आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको ...

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौं - युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका  लागि  नेपाली  राजदूत  रामकाजी  खड्काको  अध्यक्षतामा भएक ...

सुदूरपश्चिम र कर्णालीमा वर्षाकाे सम्भावना, बागमती र प्रदेश -१ मा हिमपात

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।                               आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा ...

प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसीमाथिको छलफल अघि बढाइने

काठमाडौं - प्रतिनिधी सभाको बैठक आज बस्दै छ । अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्तावमाथि छलफल अघि बढाउनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीअनुसार प ...

दिपायल विमानस्थलको स्तरोन्नति हुन्छ : मन्त्री आले

काठमाडौं,दिपायल - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन् । यहाँका पर्यटकीय क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन दिपायल विमानस्थलमा ४२ सिटे जहाज ...

यस्तो छ आइतबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं - प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले  ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस ...