२१ शव भेटियो, १० वटा नेपाली सेनाले काठमाडौं लग्यो
खबर एक्सप्रेस
२०७९-०२-१६ ०५:१६ मा प्रकाशित
Total Shares: 229
काठमाडौं,पोखरा - तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।
नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ ।
खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस