ब्रेकिङ न्युज

आज महाशिवरात्रि पर्व, १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिकाे दर्शन गर्ने

काठमाडौं - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै द ...

वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं - निर्वाचन आयोगले स्थानीय चुनावका लागि वैशाख १० सम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।आयोगको सोमबार बसेको बैठकले वैशाख ३० मा हुन लागेको स्थानीय चुनावलाई ध्यानमा राखेर यस्तो निर्देशन दिने निर्णय ...

छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता

काठमाडौं - सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर् ...

एमसीसीकाे व्याख्यात्मक घाेषणामा नेपाल र अमेरिकाकाे धारणा समान छ : कांग्रेस

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीकाे व्याख्यात्मक घाेषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेकाे बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको ...

२४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट एक जनाको ज्यान ग ...

संसद् भवन अगाडि भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा ‘डिस्पोज’

काठमाडौं - नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।साेमबार अपरान्ह संसद भवन अगाडि कुकर बम जस्तो देखिने शंकास्पद  वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । सो क्रममा कुकरभित्र खाली ...