ब्रेकिङ न्युज

राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा करोडाैँको खेल: सुशासन उल्लंघन

काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा करोडाैँको खेल चलेको छ ।अर्थ मन्त्रालयका उपसचीव अर्जुन भण्डारीको संयोजकत्वमा सिइओ छ्नोट समिति बन्यो । समितिले सबै प्रक्रिया पूरा गरि तीन जनाको नाम सर्ट लिस्टमा राखेको भएपनि महिनौं बितिसक्दा पनि&n ...

एससीसीबाट आउनेमध्ये ३० अर्ब एनजीओ र आईएनजीओलाई बाँडिनेछ :झलनाथ खनाल

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् । कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध ख ...

पछिल्लो २४ घन्टामा थपिए २७५ कोरोना संक्रमित

काटमाठौं - नेपालमा पछिल्लो २४ घन्टामा थप २७५ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ८६२८ जनाको नमुना परीक्षण गरिएकोमा ३१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सोही अवधिमा थप १ संक्रमितले ज्यान ...

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

काटमाठौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श ...

प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं - प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ। सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो।प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि तय भएको थियो। बिहीबारका लागि तोकिएको बैठक अन्तिम ...

सेनाले दिएको रगतले सुत्केरीको ज्यान बचाइयो

काठमाडौं, बैतडी - नेपाली सेनाले दिएको रगतले  बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव भएर छट्पटाइरहेकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेप ...