ब्रेकिङ न्युज

काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौं - काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ ।पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेट ...

मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेका छन्ः माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन्। आइतबार अखिल नेपाल महिला सङ्घ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूल ...

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  प्रेमबहादुर आले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् । मन्त्री हेरफेरको विष ...

घट्यो सार्वजनिक सवारीसाधनको भाडा, अब कहाँको कति ?

काठमाडौं - सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।विभागले जारी गरेकाे सूचनाअनुसार यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालब ...

नागरिकता विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्ने बताएका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सहभागी हुँदै सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण आफूकहा ...

दोहोरी गायिका दिलमाया सुनार आफ्नै डेरामा मृत फेला,फेसबुकमा लेखेकी थिइन् यस्तो स्टाटस

 काठमाडौं - दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृत्य अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् ।उनले ...