ब्रेकिङ न्युज

आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं - देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू–भागमा स्थानीय वायु ...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेबाट शुरु हुने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ ।प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा ...

विश्व र्कीतिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा

ललितपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भु तामाङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगी उपचाररत तामाङको स्वास्थ्यस् ...

नेकपा एसकाे बैठकः चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय सर्वसम्मतले पारित

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ । उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहाद ...

नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

काठमाडौं - नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार अपराह्न काठमाडौँमा ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।यहाँ आउनुअघि उनी भारतीय विदेश मन्त्रालयमा चीन, जापान, क ...

पछिल्लो २४ घन्टामा थप २७ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०२ जनामा गरीएको परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा नेपालमा १६ जना कोरोनामुक्त भएका छन् । मन् ...